रिटर्नी फेडेरेशन नेपाल तिलाेत्तमा ३ मा वडा कमिटी गठन

रिटर्नी फेडेरेशन नेपाल तिलाेत्तमा ३ मा वडा कमिटी गठन

रिटर्नी फेडेरेशन नेपाल तिलाेत्तमा वाड नम्बर ३ मा वडा कमिटी गठन भएकाे छ । एक कार्यक्रमका विच शनिबार १७ सदस्यीय वडा कमिटी गठन गरिएकाे हाे । जसकाे अध्यक्षमा युवराज विसी प्रिन्स , उपाध्यक्षमा रमेश शर्मा , सचिवमा विशाल अाचार्य , काेषाध्क्षमा माेहन पाैडेल चयन हुनुभएको छ । त्यसतै सदस्यहरूमा वीर थाया , हुमबहादुर घले , ध्रुव अाचार्य , राम प्रसाद भट्टराई चयन हुनुभएको हाे । त्यसैगरी हुमनाथ गैह्रे , ईश्वरी बस्याल , सुरज थापा , यमनाथ न्याैपाने चयन हुनुभएको हाे । त्यसतै सल्लाहकारमा अच्युत राज पन्थी , ताेलाकान्त भण्डारी , दिपक भुसाल र लेखनाथ बस्याललाई चयन गरिएकाे नगर अध्यक्ष सन्ताेष अर्यालले जनाकारी दिनुभयो । नेकपा एमाले शाखा कमिटी इन्चार्ज अच्युत पन्थी प्रमुख अतिथि शाखा कमिटी अध्यक्ष टाेपलाल भण्डारी विशिष्ट अतिथिको रूपमा रहनुभएकाे थियाे । नगर अध्यक्ष सन्ताेष अर्यालको अध्यक्षता रहेकाे कार्यक्रममा दिपक भुसालले स्वागत गर्नुभएको थियाे । विदेशबाट फर्किएका नेपालीहरूकाे छाता संगठनका रूपमा रहेकाे यस संगठनले उनीहरूकाे सीप , अनुभव , पूँजी र जाँगरजस्ताे कुरालाई प्रयाेग गर्दै देशलाई समृद्धिकाे बाटाेमा अगाडि बढाउने महत्त्वपूर्ण काम गर्दै अाएकाे छ । साथै यसले विदेशमा अलपत्र परी दुख पाएका नेपालीहरूलाई उद्दार गर्न सहजीकरण गर्ने गरेकाे छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij