रुपन्देहीमा १२ वर्षीया नाबालिका बलात्कृत

रुपन्देहीमा १२ वर्षीया नाबालिका बलात्कृत

वुटवल

रुपन्देहीमा १२ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । बलात्कार अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ रंगाशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

नाबालिकालाई ललाइफकाई तिनाउ खोलामा लगी बलात्कार गरेको अभियोगमा पक्राउ परेका ढकालविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए । ढकालले बलात्कार गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ ।

बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij