रुपन्देही तिलोत्तमाको फाइवर फ्याक्ट्री डुबानमा

रुपन्देही तिलोत्तमाको फाइवर फ्याक्ट्री डुबानमा

बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा डुबानमा परेको छ । गयरातिको अबिरल वर्षाका कारण तिलोत्तमा–२ , देवकोटा पथमा रहेको सापकोटा फाइवर डुबानमा परेको हो ।

डुबान हुँदा फ्याक्ट्रीमा रहेका कच्चा प्रदार्थमा क्षेति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले ग्लोबल आवाजलाई जानकारी दिए । उक्त फ्याक्टरी डुबानमा पर्दा करिव ३५ लाख बराबरको क्षति भएको फ्याक्ट्रीका संचालक देबेन्द्रप्रासद भटट्राईले बताए ।

प्रकाशित मिति : मंगलबार, असार १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij