काठमाण्डाै – सत्ता गठबन्धनको बैठक बस्दैछ ।
दिउँसो ३ बजे बस्ने बैठकमा पाँच दलका शीर्ष नेताहरुबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सिट बाँडफाँटबारे छलफल हुनेछ । यसअघि पनि सिट बाँडफाँटका विषयमा पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन ।
सिट बाँडफाँटका लागि कार्यदल बनाए पनि त्यसले टुङ्गो लगाउन सकेको छैन ।
सिट बाँडफाँटबारे छिट्टै टुङ्गो लगाउने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्