बुटवल ।
स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउपालिकिकाको उपाध्यक्ष पदकी उम्मेदवार नेपाली काङ्ग्रेस प्रवेश गरेकी छन।
रुपन्देहीको कंचन गाऊँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार ओमकली राहडी काङ्ग्रेस प्रवेश गरेकी हुन।
रहाडिलाई ससदिय लेखा समितिका सभापति एव रुपन्देही ५ का उम्मेदवार भरत कुमार शाहले पार्टी प्रवेश गराएका हुन।
नेकपा एमाले भित्र आन्तरिक बिबाद र किचलोका कारणले एमाले त्यागेको उनको भनाई छ।उनले रुपन्देही ५ मा सत्ता गठबन्धन बिजयी बनाउनको लागि आफू डटेर लाग्ने प्रतिबद्धता ब्यक्त गरिन।
सो क्षेत्रमा राम्रो जनमत भएकी राहदी काँग्रेस प्रवेश गरेसंगै सो क्षेत्र काँग्रेसका लाथि थप सहज भएको छ। कांग्रेस सहित गठवन्धनका उम्मेद्वार शाहले पार्टिमा स्वागत गर्दै उनलाई क्षमताका आधारमा पार्टिको जसम्मेवारी दिने बताए ।
प्रकाशित मिति : बुधबार, कार्तिक २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्