बुटवल
रुपन्देही निर्वाचन क्षेत्र नम्वर ५ (२) बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ता निर्वाचित भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ । गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फकरुद्दिन खानले १२ हजार ६ सय ५१ मत ल्याएर पराजित भए ।
यसअघि साे क्षेत्रबाट खान प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्