रूपन्देही–२ मा विष्णु पौडेललाई ६५० मतको अग्रता

रूपन्देही–२ मा विष्णु पौडेललाई ६५० मतको अग्रता

बुटवल
रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ७३० मतको अग्रता लिएका छन् ।

२७ हजार ७२५ मतगणना मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १० हजार ५१४ मत ल्याएका छन् भने रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ९ हजार ८६४ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा सुर्यवंशीले ७ हजार ९९० मत ल्याएका छन् ।

मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेका छन् ।

रुपन्देही क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा ८१ हजार २०२ मत खसेकाे थियो ।

प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij