बीस बर्ष उमेर समूहका लागि उत्प्रेरणा र नेतृत्व बिकास तालिम सुरु

बीस बर्ष उमेर समूहका लागि उत्प्रेरणा र नेतृत्व बिकास तालिम सुरु

बुटबल

सामुदायिक जागरण बिकास मञ्च काे आयाेजनामा २० बर्ष उमेर समुहका युवा युवतीहरूका लागि उत्प्रेरणा र नेतृत्व बिकास तालिम बि टि आई गेष्ट हाउस बुटवलमा सुरु भएको छ ।

कार्यक्रम बुटबल उप-महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लक्ष्मि ढकाल , वार्ड नं. ३ का वार्ड अध्यक्ष बिष्णु ढकाल , वार्ड ४ का कावा अध्यक्ष अरूण श्रेष्ठ कार्य पालिका सदस्य यम बहादुर सुनार ले कार्यक्रम मा शुभकामना ब्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष राम बिश्वकर्मा काे अध्यक्षता र किशाेर गौतमकाे ब्यबस्थापनमा सुरु भएको तालिममा दुई जना प्रशिक्षक सिकाई ग्रुप बुटबल बाट रहने आयोजकले बताएका छन् । बुटबल उप-महानगरपालिका काे सहयाेगमा संचालन भएको तालिम पौष ७ गते सम्म सञ्चालन हुने आयोजकले बताएका छन् तालिममा ४५ जना युवा युवतीहरु सहभागी रहेका छन ।

प्रकाशित मिति : सोमबार, पुष ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij