नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा रामकृष्ण खाँण निर्वाचित

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा रामकृष्ण खाँण निर्वाचित

बुटवल                                                                  काठमाडौमा भएको आठौं राष्ट्रिय सम्मेलनबाट नेपाल नगरपालिका संघको रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । यस्तै अध्यक्षमा भीमप्रसाद ढुंगाना निर्वाचित भएका छन् । ढुंगाना धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख हुन् ।
संघको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, महासचिवमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपमहासचिवमा काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कोषाध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राई र सह कोषाध्यक्षमा हेटौंडा उपमहानगरकाकी प्रमुख मिनाकुमारी लामा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : बुधबार, पुष ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij