रामापुर । आश्वन, चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावी रौनक्ता बढेसंगै रुपन्देहीको सैनामैना स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ इकाइ समितिको बैठकबाट उम्ेदवारको नाम सर्वसहमतीबाट टुङगाएको छ ।
आज मिति २०७९– ११–२१ का दिन नेपाल विद्यार्थी संघ इकाइ समितिको पुर्ण बैठक एवम विभिन्न क्लास समितिहरुका सभापति पदाधिकारी एवम सम्पुर्ण सदस्यहरुको सहभागितामा स्वतन्त्र विद्यार्थी यनियनको सभापति पदको उम्मेदवारको रुपमा इकाइ समितिका सभापति एवम लोकप्रिय विद्यार्थी नेता मनोज क्षेत्रीको नाम सर्वसहमतिबाट टुङगाएको छ। भने पदाधारिकारी एवम सदस्यहरुको नामावली छिटै सार्वजनिक गरिने भएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्