पश्चिम नहरपुर टोल विकास सस्था बुटवल ११ नहरपुर रूपन्देहीको छैठौं साधारण सभा सम्पन्न

पश्चिम नहरपुर टोल विकास सस्था बुटवल ११ नहरपुर रूपन्देहीको छैठौं साधारण सभा सम्पन्न

बुटवल – पश्चिम नहरपुर टोल विकास सस्था बुटवल ११ नहरपुरको छैठौं साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष वसन्त थापाको अध्यक्षता भएको सधारणा सभको वुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घघाटन गरेका थिए । कार्यक्रममा वोल्दै वडा अध्यक्ष क्षत्रीले टोल सस्थाहरू नै देश विकास निर्माणको जग भएको बताए ।उनले टोल सस्थालाई सहयोग गर्न वडा कार्यालय तथा वुटवल उपमहानगरपालिका तयार रहेको बताए । कार्यक्रममा समाजसेवि जित बहादुर मल्ल ,वडा सदस्य नकुल शाहि, डिवि गुरूङ, नहरपुर मा वि का प्राचाय दिनानाथ भट्टराई ,आशिस सुर्यवसि,गणेश पोखरेल,लक्ष्मण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा टोलका पुराना वासिन्दाहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सस्थाका उपाध्यक्ष वविता महतको स्वागत मन्तव्य र सचिव नन्दलाल पोख्रलेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रकाशित मिति : शनिबार, चैत्र १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij