मधेस सरकारमा सहभागी एमालेका ४ जना मन्त्रीद्वारा राजीनामा

मधेस सरकारमा सहभागी एमालेका ४ जना मन्त्रीद्वारा राजीनामा

काठमाण्डाै,
मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेको तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चार मन्त्री शत्रुधनप्रसाद सिंह, कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले राजीनामा दिएका हुन् ।

संघीय सरकारमा सत्ता फेरबदल भएसँगै सरकारमा बस्न उचित नलागेको भन्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २३ जना प्रदेश सभा सदस्य रहेका छन्

प्रकाशित मिति : मंगलबार, चैत्र २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij