जानकीनगर आमा समूहले सुरु गर्‍यो रातिको समयमा टोलभित्र अनुगमन

जानकीनगर आमा समूहले सुरु गर्‍यो रातिको समयमा टोलभित्र अनुगमन

जानकीनगर

जानकीनगर आमा समूह ले  रातिको समयमा टोलभित्र अनुगमन थालेको छ।
टोलका चोक तथा छेउछाउमा सडकबत्ती बिगार्ने, यसमा मादकपदार्थ सेवन गर्ने र लागु पदार्थ सेवन गर्ने प्रयोगकर्ताको पनि सहभागिता रहनसक्ने गुनासो का आधारमा समूहको अनुगमन शुरु भएको हो। साथै सोह्र सिंचाई प्रणालीको नहरमा फोहर फाल्ने क्रम पनि नरोकिएपछि यसलाई अगाडि बढाएको र टोल, वडा र वडा प्रहरी कार्यालय संग समन्वय गरेर काम गर्ने समूहका अध्यक्ष मन्जु गौतमले बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, असार १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij