दाङ – दाङको तुलसीपुरमा रहेको पातुखोलामा डुबेर एक बालकको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गैरापातुका तुलसी दमाईका ११ वर्षीय छोरा रविन परियारको आज दिउँसो पातुखोलामा डुबेर ज्यान गएको हाे ।
साथीसँगै खोलामा नुहाउन गएका बालकलाई स्थानीयले डुबेको अवस्थामा फेला पारेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।
बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारमा क्रममा अहिले बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असार २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्