स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनीमा थप एम्बुलेन्स सुचारु

Exif_JPEG_420

सुरेश परियार

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका एम्बुलेन्सलाई सुचारु गरिएको छ । आम नगरबासीको स्वास्थ्य सेवालाई मध्येनजर गर्दै नगरका नगरप्रमुख सजरुद्धिन मुसलमानले थप ३ वटा एम्बुलेन्स ३ वटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै सुचारु गर्न निर्देशन दिएका छन । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३मा रहेको लुम्बिनी स्वास्थ्य केन्द्र,वडा न.९मा रहेको खुदावगर स्वास्थ्य चौकी,वडा न.११मा रहेको मसिना स्वास्थ्य चौकीलाई मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर सजरुदिन मुसलमानले जनतामा स्वास्थ्य सेवाको पहँच बढाउन मानवीय सेवाको कार्य भएको बताएका छन् । यो संगै नगरपालिकामा ५ वटा एम्बुलेन्स नियमित रुपमा सेवामा भएको जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३थप एम्बुलेन्स प्राप्त भएको हुदाँ गर्भवती महिलाहरुको हकमा निःशुल्क एम्बुलेन्स सेवा संञ्चालन गरिने मेयर मुसलमानले बताए । समयमै उपचार नहुदाँ अकालमै कसैले पनि मृत्यवरण गर्न नपरोस भन्ने उदेश्य सहित कुनै पनि स्वास्थ्य समस्या पर्न साथ तुरुन्त सम्पर्क गर्न सबै माझ आग्रह गर्दैै २४ घण्टा एम्बुलेन्स सेवा दिन नगर तयार भएको समेत मेयरले उल्लेख गरे । नगरले स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।

कार्यक्रममा वडा न.३का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान,स्वास्थ्य चौकी प्रमुख सुमन थापा,वडा न.९का वडाअध्यक्ष कमल अख्तर फकिर,स्वास्थ्य चौकी प्रमुख प्रमोद ज्ञवाली,वडा न.११का वडा सदस्य शिव प्रसाद यादव,स्वास्थ्य चौकी प्रमुख बुद्धनाथ बरई लगायतको उपस्थिति रहेको थियो । एम्बुलेन्स संञ्चालन भएसंगै स्थानीयले खुशी ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, साउन १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij