माेरङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता साझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने दाबी गर्नुभएकाे छ ।
आज साेमवार विराटनगर आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै याे टिप्पणी गर्नुभएको हो ।प्धानमन्त्रीसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न मोर्चामा सहभागी नेताहरू पनि यहाँ आइपुगेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लव समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा याे सभाको आयोजना गरिएको हाे ।
प्रकाशित मिति : सोमबार, भाद्र २५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्