भैरहवा- थारु समुदायको महत्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक विदा दिएकाे छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले एक विज्ञप्ति जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक विदा दिएकाे जानकारी दिए ।
गाउँपालिकाकाे निर्णयअनुसार आइतबार गाउँ कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्