काठमाण्डौ – नवलपरासीको (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१२ मा हुरीले ढालेको रुखले लागेर एक जनाको ज्यान गएको छ ।
ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीयवासी ६९ वर्षीय चित्रबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।आज बिहान हुरीले रुख ढालेको र थापालाई लागेको डीएसपी थापाले बताउनुभयाे ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्