काठमाडौं , गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका ५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको हो। ६ दिनअघि गैँडाको आक्रमणमा परी घाइते उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
उनलाई यही माघ ३ गते माडी नगरपालिका १ ध्रुव चोकमा गैँडाले आक्रमण गरेको थियो।
प्रकाशित मिति : बुधबार, माघ ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्