स्कुल बस दुर्घटना हुंदा काठमाडौंमा तीन जनाको मत्यु भएको छ भने ४० जना घाइते

स्कुल बस दुर्घटना हुंदा काठमाडौंमा तीन जनाको मत्यु भएको छ भने ४० जना घाइते

काठमाडौँ,  काठमाडौंको शंखरापुर नगरपालिका ५ मा स्कुल बस दुर्घटना हुंदा तीन जनाको मत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

आज बेलुका करिब ५ बजेको समयमा शंखरापुर नगरपालिका वडा नं ५ कात्तिके स्थित साँखु, नगरकोट सडक खण्डमा भएको दुर्घटनामा ३ जनाको निधन भएको हो । ४० जनाको उपाचार भरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता अपील राज बोहोराले जानकारी दिनु भयो ।

रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्राराम्भिक अनुसन्धानले देखाएको बोहोराले बताउनु भयो ।

सत्य साई एकेडेमीका विद्यार्थी बोकेर बा २ ख ७९५८ नम्बरको बस पिकनिकका लागि नगरकोट गएको थियो ।

प्रकाशित मिति : बुधबार, माघ ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij