प्रतिनिधी सभा सांसद दीपक बोहरालाई पुत्री शोक

प्रतिनिधी सभा सांसद दीपक बोहरालाई पुत्री शोक

काठमाण्डौं , पुर्वमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टिका बरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सांसद दीपक बोहरा तथा प्राज्ञ गितकार उन्नती बोहरा शिलालाई पुत्री शोक परेको छ ।

बोहराकी सुपुत्री जेनी चाँदनी बोहरा ग्यारेटको ४६ बर्षको अल्पायुमै निधन भएको हो । चाँदनीका एक छोरा र दुई छोरी रहेका छन् ।

उनको पार्थिव शरिरलाई आज दिउँसो काठमाण्डौस्थित पशुपति आर्यघाटको बिद्युतिय शवदाह गृहमा अन्त्यष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij