अबैध लागुऔषध सहित एकजना पक्राउ 

अबैध लागुऔषध सहित एकजना पक्राउ 

तिलोत्तमा , रुपन्देही प्रहरीले लागुऔषध सहित एकजना पक्राउ गरेको छ । रुपन्देहीको सियारी गाँउपालिका वडा नं १ सोनारेटमा अबैध लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी चिल्हिया रुपन्देहीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका वडा नं १२ बस्ने २५ बर्षको बिशाल नायक रहेको प्रहरीले जनाएको छ। उनको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ५९ मिलिग्राम सहित रुपन्देही प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइ थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरि आबश्यक अनुसन्धान भैरहेको प्रहरि नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij