पाल्पामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

पाल्पामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

बुटवल -पाल्पाको रिप्दीकोट गाउँपालिका-७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार स्थानीय पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको हो ।

डढढेलो निभाउने क्रममा भिरबाट लडेर करिब १५/२० मिटर तल आगमाथि खसेपछि शुक्रबार उनको मृत्यु भएको । घटनास्थल पुगेको प्रहरी टोलीले शव पोष्टमाटमकालागि जिल्ला अस्पताल पाल्पा पठाएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा आगलागीका घटना भएका छन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij