मनोरोग तथा आत्महत्या न्युनीकरण सम्बन्धी नाट्य  सचेतना कार्यक्रम 

मनोरोग तथा आत्महत्या न्युनीकरण सम्बन्धी नाट्य  सचेतना कार्यक्रम 

बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देही र बुटवल उप-महानगरपालिका वडा नं. १५ को संयुक्त आयोजनामा जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. १५ सेमलार स्थित श्री नवरत्न माध्यामिक बिद्यालयमा वडास्तरीय मनोरोग तथा आत्महत्या न्युनीकरण सम्बन्धी नाट्य सहितको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडाका अध्यक्ष तथा प्रतिनिधीहरु, प्रहरी कर्मचारीहरु, विद्यालयका शिक्षक-शिक्षिका, पत्रकार, स्थानीय भद्र भलाद्मी, टोल विकासका प्रतिनिधीहरु, आमा समुहका सदस्य, महिला सञ्जाल तथा विद्यार्थीहरु गरी २०० भन्दा बढी उपस्थिती रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक आदित्य राज विष्ट र मनोरोग विशेषज्ञ डा. बिक्रम काफ्ले ज्युले प्रशिक्षण दिनुभएको थियो भने बुटवल नाट्य ग्रुपद्वारा आत्महत्या न्युनीकरण सम्बन्धी सान्दर्भिक नाटक प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij