भैरहवा, दानव नदीमा डुबेर बेपत्ता भएका तीनजनामध्ये एकजनाको शव फेला परेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ९लुसनपा० वडा नम्बर २ अर्दौलीका १५ वर्षीय राजन यादवको शव फेला परेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
बेपत्ता भएका लुसनपा–२ बस्ने १२ वर्षीय मुन्नु हरिजन र सोही वडाका १३ वर्षीय उमेश यादवको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार ९आज० दिउँसो लुसनपा–२ स्थित दानव नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएका थिए ।
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्