काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् ।
रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर-२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् ।
मन्त्री खरेलले प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा बुझाएका छन् । आजै अर्का मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । उनी पनि प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्दैछन् ।
प्रकाशित मिति : सोमबार, माघ ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्