नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

काठमाडौं , नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ ।

केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आज बैठक बिहान साढे आठ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

यसअघि शुक्रबारदेखि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा शुरु भएको बैठकमा शर्माले हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । बैठकमा बोल्ने सबैले सभापति थापाको राजीनामा स्वीकृत गर्न नहुने र चुनावमा हारको कारण सभापति नभएको तर्क गरेका छन् ।

बैठकले पेश गरिएका प्रस्ताव पारित गर्ने बताइएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij