१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

????????, ?? ????? ??????????? ???????? ????? ?????? ?????, ?????? ??????? ??????? ???? ?????? ?????? ???????? ???????? ???? ?????? ???? ?????????? ???? ?????????? ??????? ???? ??? ????, ????????, ???????? ???? ?????? ???? ?????????? ???? ?????????? ??????? ???? ?????????? ????, ??????, ?????? ???? ?????? ???? ?????????? ???? ?????????? ??????? ???? ???????? ????, ????????, ???????? ???????? ???? ?????? ???? ?????????? ???? ?????????? ??????? ?????? ????? ???????, ????? ? ????? ?????????? ???? ?????? ???? ?????????? ???? ?????????? ??????? ???? ???????? ???????? ?????????? ???????? ??? ??????? ????? ?????? ???? ? ??????? ????? ?????÷????

काठमाण्डाै –१३ वटा देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सकिएको छ । असोज २ गतेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबियासहित १३ वटा देशका लागि राजदूत सिफारिश गरेको थियो ।

अस्ति सोमवारदेखि चलेको संसदीय सुनुवाइ समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारसहितका व्यक्तिहरूको सुनुवाइ सकिएको हो ।

सुनुवाइ सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ । अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन् ।

यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनुवाइका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ । आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सुनारले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको थियो ।

सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ । साउदीका सुनार, जापानका विज्ञानकुमार थापा र मलेशियाका चूडामणि खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाइएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ

प्रकाशित मिति : बुधबार, असोज २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij