JanataToday.com

Advertisment

SKIP THIS

काँग्रेस रुपन्देहीमा स्वास्थ्य विभागले पूर्णता पायो

काँग्रेस रुपन्देहीमा स्वास्थ्य विभागले पूर्णता पायो

रुपन्देही ।
नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागले पूर्णता पाएको छ । नेपाली काँग्रेस रुपन्देहीले यस अंगाडी नै बिभिन्न विभागहरु गठन गरेर त्यसको संयोजक तोकेको थियो । गठित विभागका संयोजकहरुले सदस्य मनोनयन गरि विभागलाई पूर्णता प्रदान गर्नेगरी स्वास्थ्य विभागमा जिल्ला कार्यसमिति सदस्य गोविन्दप्रसाद लम्साललाई संयोजकको जिम्मेवारी दिईएको थियो ।
नेपाली काँग्रेस रुपन्देहीका स्वास्थ्य विभागका संयोजक लम्सालले हालै सदस्यहरु मनोनयन गरि पूर्णता दिनुभएको हो । नेपाली काँग्रेस रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य समेत रहनु भएका संयोजक लम्सालले स्वास्थ्य विभागको सदस्यहरुमा रबिसिंह राना, रामराज पोखरेल, कृष्ण कंडेल, नमनारायण वेलवासे, सीता पोखरेल, राजेन्द्र पासी, विष्णु भण्डारी, प्रेमलाल यादव, महेश राई मधु गुणनिधी खनाल र मदन पोखरेललाई मनोनयन गर्नुभएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij