चीनमा रहेका नेपाली विद्यार्थीलाई तत्काल सुरक्षित उद्धार गर्न नेविसंघको माग

चीनमा रहेका नेपाली विद्यार्थीलाई तत्काल सुरक्षित उद्धार गर्न नेविसंघको माग

काठमाडौं ।

नेपाल विद्यार्थी संघले चीनमा रहेका नेपाली विद्यार्थीलाई तत्काल सुरक्षित उद्धार गर्न नेपाल विद्यार्थी संघ नेविसंघले माग गरेको छ ।
औपचारिक तथा अनौपचारिक रुपमा विभिन्न छलफल र दवाव दिदै आएको नेविसंघले आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापनपत्र बुझाउन पनि लागेको छ ।
ज्ञापन पत्र मार्फत नेविसंघले उनीहरुलाई उद्धार गर्न ढिला नगर्न र उद्धार गरिसकेपछि नेपालमा सुरक्षित र व्यवस्थीत गर्न पनि सरकारको ध्यानाकर्षण गराउन लागेको नेविसंघकी महामन्त्री उर्मिला थपलियाले जानकारी दिनुभयो ।
नेविसंघको नेतृत्वमा विद्यार्थीहरुको टोली ज्ञापन बुझाउन अहिले परराष्ट्रमन्त्रीको सरकारी निवास पुलचोक पुगेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : आइतबार, माघ २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij