सहयात्री उपाध्यायलाई गुमाउनु पर्दा सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह स्तब्द

सहयात्री उपाध्यायलाई गुमाउनु पर्दा सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह स्तब्द

बुटवल-सार्वजनिक लेखा समीतीका सभापती भरत कुमार शाहले नेपाली कांग्रेस का युवा नेता तथा राष्टीय सभा सदस्य दुर्गा प्रसाद उपाध्याय को असमाहिक निधन प्रती स्रदान्जली व्यक्त गर्नु भएको छ ।

उपाध्याय निधन ले नेपाली कांग्रेस रुपन्देही लाई नै स्तब्द बनाएको सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह ले बताउनु भएको छ नेता उपाध्याय रुपन्देही साबिक क्षेत्र न. ७ को सभापति समेत रहनु भएको थियो ।राष्टीय सभा सदस्य दुर्गा प्रसाद उपाध्यायले केही महिना देखी चीतवनको भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपराचार गराईरहनु भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij