प्रधानमन्त्री ओली र बरिष्ठ नेता खनालबीच छलफल

प्रधानमन्त्री ओली र बरिष्ठ नेता खनालबीच छलफल

काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो दुई नेताबीच पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिबारे छलफल भएको छ ।
पछिल्लो समय खनाल प्रचण्ड(नेपाल खेमामा छन् । उनले पनि केही समयअघिसम्म उनी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।
यसअघि प्रधानमन्त्री ‌ओलीले आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए ।
ओली प्रचण्ड छलफलमा स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ ।
नेकपाको सचिवालय बैठक बुधबार बस्दैछ भने स्थायी समिति बैठक बिहीबार बोलाइएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij