बेस्ट अफ देबिका बन्दना मा मास अप सङ लिएर देबिका

बेस्ट अफ देबिका बन्दना मा मास अप सङ लिएर देबिका

बुटवल-नेपाली चलचित्र एवं सागीतिक जगातकी शिर्ष गायिका देविका बन्दनाको बेस्ट अफ देबिका बन्दना (Best of Devika Bandana) नामक mash up song उहाँकै युट्युब च्यानल #Devika Bandana बाट रिलिज भएको छ । उहाँ ले गाउनु भएको सबै नया पुरानो गित हरुको संगालो रहेको उक्त गित को सङ्गीत संयोजन, मिक्सिङ्ग र मास्टरिङ्ग राहुल प्रधानको रहेको छ भने अडियो रेकर्डिङ बुटवल को म्युजीक हब ( साजन श्रेष्ठ ) र निहारीका फिल्मस ( दीपक श्रेष्ठ ) मा भएको हो ।

केहि पुरानो गित हरुको भिडियो काटछाँट गरिएको छ भने नया भिडियो को शुटिङ्ग, एडिटिङ्ग लगायतका सम्पुर्ण कार्य हरु बुटवल को निहारीका फिल्मस प्रा ली बाट सम्पन्न भएको छ । नया कलाकारहरुद्वय मेनुका थापा र निहारीका श्रेष्ठ ले अभिनय गर्नु भएको उक्त गित को नया भिडियोमा छायांकन र सम्पादन योगेश शाक्य को रहेको छ भने कोरियोग्राफी र सम्पुर्ण मेनेजमेन्ट दीपक श्रेष्ठ को रहेको छ । यो सम्पुर्ण प्रोजेक्ट को परीकल्पना देविका बन्दना आफैको रहेको छ ।

 

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij