बुटवल
मायादेवि गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा रुपन्देहिले बालविकास हातेपुस्तिका विकासको सन्दर्भमा विज्ञरसरोकार वाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षतामा शिक्षा तथा सामाजिक विकास निर्देशनालय का निर्देशक मनोज गैरे को प्रमुख आतिथ्यमा शिक्षा निर्देशनालय महाशाखा प्रमुख थानेश्वर ज्ञावाली गाउँपालिका उपाध्यक्ष तारादेवि यादव प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुङाना लेखा अधिकृत ओमेश गैरे शिक्षा समिति सदस्य श्रीराम यादव पत्रकार कृष्ण मल्ल अधिकृत पम्फा पन्थ, शिक्षा महासघ मायादेवि का सभापति सतिश चन्द्रमणि त्रीपाठि लगयतको उपस्थिति मा सो कार्यक्रम सम्पन्न भयको हो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुङाना को स्वागत मन्तव्य बाट सुरु भयको सो कार्यक्रम मा बोल्नुहुदै गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले मानव विकास को जग बालविकास रहेको धारणा राख्नु भयो ।
मायादेवि गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण लामिछानेको सहजिकरण र सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, असार २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्