काठमाडौं ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा यथावत रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञामा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन पाइने छैन । वीरगञ्जमा कोरोना संक्रमित जनस्तरमा पनि तीव्र गतिमा फैलिएको छ । निषेधाज्ञामा टेस्टिङ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ
प्रकाशित मिति : शनिबार, साउन १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्