काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४८ हजार ४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
२४ लाख ६१ हजार १९० जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७ संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्