बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुटवलमा प्रदर्शन गरेको छ।
बुटवलमा कन्चनपुरकी निर्मला पन्त बलात्कार-हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै निर्मला हत्यामा संलग्नलाई कार्बाही गर्न माग गरेका थिए ।
हेरौ तस्वीरहरु ।









प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्