रुपन्देही –बि.पी. कोईरालाको १०७ औ जन्म जयन्तीको अवसरमा तिलोत्तमा नगरपालीकामा कांग्रेस र तरुण दलले संयुक्त रुपमा स्वास्थ्य सामाग्रि बितरण गरेको छ। आज मणिग्रामको पुरानो सडक चोक , १२ नम्बर चोक , गोरकट्टा चोक , गणेशपुर चोक , कुल्जलापुर चोकमा मास्क तथा सेनेटाईजर बितरण गरिएको हो ।
बाटोमा हिडने मानिस, पसल लगायतका स्थानमा पैदल यात्री, साईकल यात्री, मोटरसाइकल, कार लगायतका यातायातका साधानहरुमा मास्क नलगाई हिडेकाहरुको लागि जोखिम न्युनीकरण गर्नको लागि एक हजार मास्क बितरण गरिएको जिल्ला सदस्य लक्ष्मण गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्