जो जहाँ छ, त्यही दसैं मनाउनुस् : स्वास्थ्य मन्त्रालय

जो जहाँ छ, त्यही दसैं मनाउनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका कारण यो दसैँमा जो जहाँ छ त्यही बसेर दसैँ मनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो आग्रह गरेका हुन् । कोरोनाको संक्रमण बढिरहेका बेला मन्त्रालयले दसैंका लागि यात्रा नगर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : आइतबार, असोज १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij