बुटवल- प्राध्यापक डाक्टर गोविन्द केसीेले अनशन तोडेका छन् । स्वास्थ्य शिक्षाको सुधारको माग गर्दै अनशन सुरु गरेका डाक्टर केसीले आइतबार बिहान अनशन तोडेका हुन् ।
जुम्लाबाट १९ औं अनशन सुरु गरेका केसीसँग शनिबार राति सरकारले आठ बुँदे सहमति गरेपछि २८ औं दिन सफाई कर्मचारीको हातबाट जुस पिएर अनशन तोडका हुन्। डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
चिकित्सा शिक्षा सुधारका माग गर्दै २९ भदौबाट केसीले १९ औं अनशन सुरु गरेका थिए ।
प्रकाशित मिति : आइतबार, असोज २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्