बुटवल
सार्वजनिक लेखा समिति सभापति मा . भरत कुमार शाह ले नेपाल सरकार बाट प्राप्त ग़र्ने दशैं भत्ता बापतको रकम फिर्ता गर्ने भयका छन ।
नेपाल सरकारले नेपालीहरुको महान पर्व बडा दशैंको उपलक्ष्यमा आफूहरुलाई उपलब्ध गराएको दशैं भत्ता फिर्ता गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
‘देशभर कोरोना भाइरस महामारीको बिषम परिस्थितिमा आम नेपालीले अभाव, पिडा र कठिनाई भोगी रहेकोले जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक नभएको भन्दै नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराएको भत्ता फिर्ता गर्ने निर्णय गरेको छ’,।
प्रतिक्रिया दिनुहोस्