रुपन्देही
नेपाली कांग्रेस रुपन्देहीले पुर्व जिल्ला विकास समितिका सभापति स्व विजय धिताल को १२औ दिन को पुन्य तिथिका दिन शोक सभा गरेको छ ।
तिलोत्तमा वडा नं ६ स्व नेता धिताल को निवासमा शोक सभा गरिएको हो ।शोक सभामा बोल्दै नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा सहमहामन्त्री प्रकाश शरण महतले शोक मन्तव्य राख्दै कम्युनिष्ट सरकार ले बिकृत बाट व्यापक दुरुपयोग भएको बताउदै अरुकुरा विर्षेर कम्युनिष्ट सरकारले चुनाव आएका बेला जनतालाई छलेर काम गर्न पछि पर्दैनन उन भने जनतालाई होकि जस्तै गरेर प्रचार बाजि गर्ने कम्युनिष्ट सरकार संग अब जनता लाई छल्ने कम्युनिष्टको निति जनताले सुस्मभएर बुझ्न पर्ने बताउनु भयो ।

विश्व बाट कम्युनिष्ट प्रकास्त भएको कुरा अब नेपाली कांग्रेसले जनतालाई बुझाउन पर्ने बताउनु भयो ।
कांग्रेसले अब आफुले गरेको काम जनताको विचमा पुर्याउनु पर्छ कांग्रेसको प्रचास प्रसार गर्ने कमजोरीले गर्दा कांग्रेसले गरेका कामहरु जनता सामु पुग्न नसकेको बताउनु भयो ।
पार्टीले जनता प्रति समर्पित भएर काम गर्ने नेता पाएका छौ कि छैनौ त्यो विषयको अनुसन्धान गर्दै नेत्रित्वलाई एक जुट भएर सहयो गरे कांग्रेस एक हुने बताउनु भयो।
सोक शभामा नेपाली कांग्रेस प्रदेन नं ५ संसदिय दलका नेता फकरुदिन खान रुपन्देही पुर्व पार्टि सभापति राम चन्द्र ढकाल ,पुर्व सभापति सैलेन्द्र अधिकार ,पुर्व उप सभापति मनोरमा सेरेचन,महासमिति सदस्य युवराज गिरि,महिला संघ जिल्ला रुपन्देही सभापति गंगा शाहि,क्षेत्र नं १ का क्षेत्रीय सभापति हिरा वाहादुर खत्री, क्षेत्र नं २ कन क्षेत्रीय सभापति हरि लम्साल, बुटवल उपमहानगर सभापति खेलराज पाण्डे, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे,वडा नं ६ का वडा सभापति खगनाथ भण्डारी लगाएतले शोक मन्तव्य राख्नु भएको थियो ।
नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको सभापतित्व र रुपन्देही कांग्रेस जिल्ला सचिव राम कृष्ण खाणको संचालन मा शोकसभा सम्पन्न भएको थियो।

प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्