बुटवल– खुसी जीवन नेपाल नामक गैर सरकारी संस्थाको आयोजना र प्रिप्रोडक्सनको समन्वयम ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले कार्यक्रमको सहजीकरण गर्नु भएको हो । युवाहरुलाई ट्राफिक नियमका बारेमा जानकारी दिने र युवाहरूलाई उत्पेरना दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष महेन्द्र बिकले जानकारी दिनु भयो । सडकमा सवारी चाप वढ्न थालेपछि कार्यक्रम आयोजना गरीएको हो ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्