प्रधानमन्त्री ओलीको पुनः ठोकुवाः प्रतिनिधिसभा पुनर्स्थापना हुनै सक्दैन्

प्रधानमन्त्री ओलीको पुनः ठोकुवाः प्रतिनिधिसभा पुनर्स्थापना हुनै सक्दैन्

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । राजधानीमा आयोजित सभामा बोल्दै ओलीले देश चुनावमा गइसक्यो भन्दै संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्योरु भनी प्रश्न सोधे ।

‘संसद पुनर्स्थापना भयो भने प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा भइरहेका छन्, कहाँबाट आयो योरु निर्वाचन आयोग, सुरक्षा निकाय चुनावमा लागिसके,’ उनले भने ।

ओलीले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संविधानसभा विघटन गरेको बताए । उनले आफूलाई स्थापित भन्ने मिडियामा भड्काउन जाली र प्रायोजित समाचार आउने गरेको दाबी गरे ।

ओलीले आफूले नेतृत्व गर्न पाइराख्यो भने देश सर्लक्कै देश खायो भनेर केही मान्छेलाई भत्भती पोलिरहेको बताए । प्रचण्ड(माधव नेपालतर्फ लक्षित गर्दै उनले भने, ‘मैले केही वर्षअघि भनेको थिएँ(गोरु नांगै देख्दा मलाई लाज हुँदैन । मानवीय सभ्यता र मर्यादा ख्याल गर्दा हुन्थ्यो । देख्नेहरूलाई धेरै लाजभइसक्ययो उहाँहरूका कृत्यले ।’

प्रकाशित मिति : शनिबार, पुष १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij