नेकपा हामी हौं, उहाँहरुलाई भन्न मन लागे ओली गुट भने हुन्छ : माधव कुमार नेपाल

नेकपा हामी हौं, उहाँहरुलाई भन्न मन लागे ओली गुट भने हुन्छ : माधव कुमार नेपाल

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘फारबेटर’ मान्छे भएको बताएका छन् । प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले राम्रो काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएपनि नकारात्मक रुपमा लिएको आरोप लगाएका छन् ।

मंगलबार पेरिसडाडामा नेपाली कम्युनिष्ट आन्दोलनका नेता स्वनाम साथीको श्रद्धाञ्जली कार्यक्रममा उनले जनताको समस्याका बारेमा प्रधानमन्त्रीलाइ सुझाव दिएपनि त्यसलाई स्वीकार नगरेको आरोप लगाएका छन् ।

उनले सरकार, जनजिविका र बिभिन्न बिषयमा छलफल गर्न बैठक बोलाउन आग्रह गरेपनि नमानेको बताए । नेपालले ओली पक्षको धुलो छाप केन्द्रीय सदस्यहरु टिकटका लागि दौडधुपमा लागेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij