भोलिदेखि फेरि वर्षा र हिमपातको सम्भावना

भोलिदेखि फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । भोलि बुधवार देखि पश्चिमी वायुको प्रभावले केहि पहाडी भेगमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायु प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पश्चिमी पहाडी भू–भागमा बदली र हल्का वर्षा हुने सम्भावना रहेको छ ।
तीन दिनसम्म हल्का बदली भइ थोरै स्थानमा वर्षा र हिमाली भेगमा हिमपात भएपनि केहि दिन अघि जस्तै देशैभर पानी नपर्ने मौसमविद्को भनाइ छ।

 

प्रकाशित मिति : मंगलबार, माघ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij