काठमाण्डाै – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलाशमा भएको बहसका आधार सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै संसद पुनस्र्थापनाको फैसला गरेको हो । पुस पाँच गते भएको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाईको लागि संवैधानिक इजलाश गठन भएको थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्