भोलि देखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

भोलि देखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – मंगलबार (भोलि)देखि देशभरका सबै शैक्षिक संस्था बन्द हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गत शुक्रबारदेखि खासगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषनको मात्रा बढ्दो छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij