थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि, थप ५२ काे मृत्यु

थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि, थप ५२ काे मृत्यु

काठमाडाैं – पछिल्लाे चाैबीस घण्टामा देशभर ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा ५२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अद्यपी मन्त्रालयले मृतककाे संख्या ८८ रहेकाे तर २६ जनाकाे भने गत चाैबीस घण्टामा मृत्यु भएकाे भएपनि सरकारी तथ्याङकमा भने समावेश नभएकाे मन्त्रालयले जनाएकाे हाे ।

१८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको हाे भने ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ

प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij