काठमाडौं । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ । बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो । आइतबार बहसले निरन्तरता पाउने छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्